
कमलेश चन्द्र गुप्ता / कपिलबस्तु
वातावरण संरक्षणका निम्ति हरियालीको आवश्यकता बताउँदै कपिलबस्तुका युवा हरुले वृक्षारोपण कार्यक्रम गरेका छन् । युवाहरुले शिवराज नगरपालिका वार्ड नं.७ रूद्रपुरमा वृक्षारोपण गरेको हुन । बातावरणिय प्रभाव न्यूनीकरणको लागि र मानव स्वास्थ्यमा बोटबिरुवा को महत्पूर्ण योगदान रहकोले बृक्षारोपण कार्यक्रम गर्नु आवश्यक रहेको वार्ड अध्यक्ष अनूप चौधरीले बताउनुभयो।
