संसदमै अर्धनग्न सांसद

संसदमै अर्धनग्न सांसद

काठमाडौं । प्रतिनिधिसभाको बैठकमै सांसद अर्धनग्न भएका छन् । सोमबार वानेश्वरस्थित संसद भवनमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह अर्धनग्न भएका हुन् ।

उनले संसद भवनको सुन्य समयमा कपडा खोलेर अर्धनग्न भएका भएका थिए । सांसद सिंहले आफूलाई सभामुखले बोल्न नदिएको भन्दै कपडा खोलेर विरोध गरेका हुन् । उनले सर्ट र गन्जी खोलेका थिए ।

त्यसपछि सभामुखले सभ्य तरिकाले आफ्नो भनाइ राख्न चेतावनी दिएका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *