लोकु सिंह ठकुरी कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको पूर्णताले कामको गति बढ्ने मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र भेटघाटमा जाने क्रममा उनले अबको मन्त्री परिषद्को बैठकले प्रदेशको विकास र समृद्धिका लागी नयाँ योजना ल्याउने समेत बताएका हुन्। “नागरिक उन्मुक्ति गठबन्धन दल भन्दा बाहिरिन्छ की, सरकारमा आउँदैन की भन्ने हल्ला थियो । […]
