साउनमा बैंकको ब्याज घट्ने !

साउनमा बैंकको ब्याज घट्ने !

काठमाडौँ । साउनमा पुन: ब्याज घट्ने भएको छ । बैंकिंङ प्रणालीमा पैसा थुप्रिएपछि बैंकहरुले ब्याज घटाउने भएका हुन् । यस विषयमा बैंकर्स संघ छलफलमा छ । आउँदो बैठकबाट निर्णय गर्ने तयारीसमेत भईरहेको बैंकर्स संघका एक प्रतिनिधिले जानकारी गराएका छन् ।

मुद्दती निक्षेपसँगै बचतको हिस्सा पनि बढ्दै गएको र बचतको पैसा पनि मुद्दती निक्षेपमा ट्रान्सफर हुने क्रम बढेकाले बचत र मुद्दती निक्षेप दुवैको ब्याज घटाउनेगरी संघ छलफलमा रहेको बुझिएको छ ।

नेपाल बैंकर्स संघले असारको लागि ब्याज स्थिर राख्ने निर्णय गरेको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *