सारुक मृत्यु प्रकरणमा बोलिन् नम्रता : मेरो मौनतालाई कमजोरी नठानियोस्

सारुक मृत्यु प्रकरणमा बोलिन् नम्रता : मेरो मौनतालाई कमजोरी नठानियोस्

काठमाडौँ।

अभिनेत्री नम्रता श्रेष्ठले सहकर्मी कलाकार सारुक ताम्राकारको निधन भएको लामो समयपछि मुख खोलेकी छिन्। सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले अनावश्यक रुपमा आफूलाई घटनामा जोडेको भन्दै आफ्नो मौनतालाई कमजोरी नठान्न आग्रह गरेकी छन् ।

आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका सारुकको मृत्युमा नम्रतामाथि विभिन्न खाले प्रश्न उठिरहेका थिए।

सारुक आत्महत्याको केस प्रहरीसम्म पुगेको छ। प्रहरीले घटनाको दाोषी भनिएका मानिसलाई बोलाएर सोधपुछ गरिरहेको छ।

यस्तो छ उनकाे स्टाटस :

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *