काठमाडौँ । भ्रष्टाचार, वेथिति र दण्डहीनता चरम बनिरहेको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विभिन्न प्रकरणका फाइल खोलेको छ । उच्च तहको राजनीतिक नेतृत्वदेखि भरियासम्म पक्राउ परिरहेका र पक्राउ पर्ने सूचीमा छन् । सरकारले सुशासनको पक्षमा कदम चालेको भन्दै प्रशंसा भइरहेपनि स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुँदै दोषीमाथि कारबाही होला त ? शंका भने कायमै छ […]
