स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले प्रवेश

काठमाडाैँ- स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले प्रवेश गरेका छन्।
बालकाेटमा पार्टी अध्यक्ष केपीशर्मा ओलीले उनलाई एमाले प्रवेश गराएका हुन्।
स्वतन्त्र सांसद साह रौटहट २ बाट निर्वाचित भएका थिए। जनता समाजवादी पार्टीसँग भागवण्डा गर्ने क्रममा टिकट नपाएपछि उनले एमाले परित्याग गरी स्वतन्त्र रूपमा चुनाव लडेका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *