हङकङमा टुरिज्म फिल्म फेस्टिभल हुने

हङकङमा टुरिज्म फिल्म फेस्टिभल हुने

मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३ का विजेता १० भिडियो हध्रकध्रमा प्रदर्शन हुने भएको छ।

प्रतियोगिताका विजेता भिडियोहरु पहिलोपटक मुलुकबाहिर प्रदर्शन गर्न लागिएको हो। नेपाल टुरिज्म फिल्म फेस्टिभल कार्यक्रम हङकङपछि विभिन्न मुलुकमा आयोजना गरिने आयोजक वी विल राइज फाउन्डेसनले हङकङमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ।

संस्थाका अध्यक्ष तुलसी कुमार गुरुङले विजेता भिडियोहरू आगामी आषाढ ३१ गते साँझ हङकङस्थित हेनरी जि लियोङ हल, याउ मा तेईमा प्रदर्शन हुनेछ। मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि टिम डुलुवाको द नर्थन वालले जितेको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *