हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस

हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस

काठमाडौं । युनिभर्सल इलेक्ट्रोकम प्रा.लि, नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरकले थप चारवटा विशेष होम अपलायन्सको उत्पादनका विभिन्न प्रकारहरु नेपाली बजारमा ल्याएको छ ।

हिताचीका नयाँ उत्पादनहरुको उद्घघाटन संयुक्त रुपमा अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, युनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा अनावरण गरिएको छ ।

कम्पनीले नवप्रवर्तन र ग्राहकको खुसीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधि युक्त वासिंग मेसिन, एक डबल–डोर फ्रिज र राइस कुकरसहित चार वटा नयाँ हिताचीका उत्पादनहरू बजारमा भित्राएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *