सुपर लिगः आजको खेलमा काठमाडौं र चितवन भिड्दै

सुपर लिगः आजको खेलमा काठमाडौं र चितवन भिड्दै

काठमाडौं ।

नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दै छन् ।  आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *