
शनिवार शिक्षाविद् जर्ज जोन र आइतबार पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको आतिथ्य रहनेछ ।
त्यस अवसरमा शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फ पुरस्कार वितरण गर्नुका साथै विभिन्न क्षेत्रमार्फत समाजमा योगदान पुर्याउनेलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालय सञ्चालकमध्येका एक भानुभक्त पोखरेलले बताए ।