एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संवाद

एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संवाद

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुँदै छ। नेपाली सिने जगतका महानायक राजेश हमालले पूर्वप्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन्।

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संवाद हुन लागेको हो। सो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनी मार्गमा बिहान ११:३० बजे देखी सुरु हुने आयोजकले जनाएका छन्।

नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *