मतदाता हलोमा नै मतदान गर्नेछन: नेता पौडेल


अहिलेको निर्वाचनमा उम्मेदवारहरु जतिसुकै तामझाम गरे पनि मतदाताहरुमा उत्साह देखिएको छैन । पटकपटक बाचा गरेर गएका नेताहरुले पुरा गर्ने तर्फ अग्रसर नभएकोले यसपटकको निर्वाचनमा परिवर्तन चाहेको मतदाता चुपचाप हेरेका छन र पुराना परिवर्तनको लागि हलोमा मतदान गर्ने निर्णय गरिसकेको नेपाल कृष्ण पौडेलले दाबी गरेका छन । काङ्ग्रेस एमालेलाई जनताले हेरिएको अब राप्रपा नै एक मात्रै विकल्प रहेको जिकिर गरे । कपिलवस्तु ३ मा मतदाता शान्त रहेकोले राप्रपा नै जित्ने ठोकुवा गर्नु भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *