तिलौराकोट वन व्यवस्थापन समितिमा दलितको सहभागिता शुन्य ।

तिलौराकोट वन व्यवस्थापन समिति कपिलवस्तुको अधिवेशन मिति २०७१।०९।०९ गते हुन गईरहेको उक्त साझेदारी बनको कुल २८ वटा वडाहरु मध्ये १० वटा वडाहरुमा दलित समुदायको बाहुल्यता रहदा रहदै प्रतिनिधी छनोटबाट बंचित गरेको हुदा यथासिघ्र अधिवेशन रोकी नेपालको संविधान तथा प्रदेश वन नियमावलीले तोके वमोजिम समावेशी प्रतिनिधि छनौट गरी मात्र अधिवेशन प्रकृया अघि बढाउनका लागि कपिलवस्तु डिभिजन वन कार्यालयको प्रमुख ज्यूलाई दलित आगुवाहरुले ज्ञापनपत्र बुझाएका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *