जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेताको चुनावमा माननीय रामसहाय प्रसाद यादव ज्युको एकल उम्मीदवारी परेको हुनाले दलको नेतामा सर्वसहमतिले मा. राम सहाय प्रसाद यादव चयन हुनु भएको छ । ज स पा नेपाले आज संसदीय दलको नेता चयन गर्ने समय तालिका अनुसार यादवको एकल उम्मेदवारी परेकोले उनी संसदीय दलको नेता सर्बसम्मत चयन भएका छन् ।