
विजयनगर गाउँपालिका वडा नं. ६ श्री हरीबोध आधारभुत विद्यालयमा यही मिति २०७९ पौष २१ र २२ गते छन्दे कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोग र यस गाउँपालिकाको आयोजनामा २ दिने मोतिया बिन्दुको शल्यक्रिया (अपरेशन) सहितको निःशुल्क आँखा शिविर संचालन हुने भएको छ। बिजयनगर गाउँ पालिकाले १४ गते सुचना निकालेर सबैमा जानकारी गराएको छ ।