,
बैशाख ६ , कपिलवस्तु
महाराजगन्ज नगरपालिका वडा नम्बर ११ ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुमा कक्षा १ मा अङ्ग्रेजी माध्यममा पढाई गर्ने गराउने निर्णय गरेको छ । अंग्रेजीको माग बढ्दै जादा सामुदायिक बिद्यालयमा नेपाली भाषाको कारण अभिभावकले आफ्नो सन्तानलाई निजि विद्यालय पठाउन चाहेका कारण सामुदायिक विद्यालय निरुत्साहित हुने गरेकोले अब सो अभिभावक र विद्यालयलाई प्रोत्साहन गर्न सबैलाई सहजै रूपमा गुणस्तर शिक्षा दिन यस्तो निर्ण्य गरेको वार्ड अध्यक्ष धर्मेन्द्र पुरिले बताउनुभएकि छ ।