सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन महानगरलाई सर्बोच्चको आदेश

काठमाडौंः चैत८ ,

 सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर उठाउन अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले तीन दिनभित्र फोहोर उठाउन आदेश दिएको हो।अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतमा रिट दायर गरेका थिए। काठमाडौं महानगरपालिका मेयर बालेन साहले केन्द्रीय सरकारले असहयोग गरेको भन्दै चैत २४ गतेदेखि सिंहदरबारको फोहोर उठाउन छोडेका थिए। त्यहाँदेखि सिंहदरबारको फोहोर उठेको छैन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top