उपनिर्वाचन:बारा २ मा ६५ प्रतिशत मतदान ।

उपनिर्वाचन:बारा २ मा ६५ प्रतिशत मतदान ।

 बारा २ मा ६५ प्रतिशत मतदान भएको छ।

आइतबार सम्पन्न उपनिर्वाचनमा ६५ प्रतिशत मतदान भएको हो।

निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार मतगणना सदरमुकाम कलैयास्थित गंगापुरका शैक्षिक तालिम केन्द्रभित्र हुने छ।

बारा २ मा ३४ उम्मेदवार चुनावी मैदानमा छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *