प्रचण्ड सरकारमा जाने कि नजाने भन्नेबारे राप्रपाले शुक्रबार निर्णय गर्ने, रवि लामिछना संसदीय दलको नेता बन्ने भएका छन् ।

प्रचण्ड सरकारमा जाने कि नजाने भन्नेबारे राप्रपाले शुक्रबार निर्णय गर्ने, रवि लामिछना संसदीय दलको नेता बन्ने भएका छन् ।

काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार प्रचण्डको सरकारमा सहभागी हुने वा नजानेबारे अन्तिम निर्णय गर्ने भएको छ ।

महामन्त्री डा मुकुल ढकालले सरकारमा जाने वा नजाने पार्टीले निर्णय गर्ने जानकारी दिए ।

सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सरकारमा जाने वा नजानेबारे खासै छलफल नभएको पनि उनले बताए ।

बैठकले अध्यक्ष रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । पार्टीको निर्णयलाई आज बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्ने प्रवक्ता ढकालले जानकारी दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *