टोपबहादुर रायमाझीसहित उनका छोरा सन्दीप र बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी, खोज्दै प्रहरी

टोपबहादुर रायमाझीसहित उनका छोरा सन्दीप र बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी, खोज्दै प्रहरी

काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मुछिएपछि जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित उनका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

बुधबार अदालतले रायमाझीसहित उनका छोरा र बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरुले खोजी गरिरहेको छ ।

यस प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परिसकेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *