प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवर्ता

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवर्ता

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ । प्रधानमनत्री निवास बालुवाटारमा आज भएको छलफलमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संवैधानिक परिषद्को सोमबारको बैठकले […]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *