काठमाडौं । संसदीय अभ्यासमा नविनता देखिन थालेको छ । संघीय संसदका दुबै सदनमा सांसदहरुले अधिकांश समय वेथितिदेखि सुशासन कायम गर्नुपर्ने विषयमा खुलेरै आवाज उठाउने गरेका छन् । दलीय आवद्धतालाई केन्द्रमा राखेर चल्ने संसद बैठकमा पछिल्लो समय भने नयाँ अनुभूति गराउने गरि सांसदहरुले आशा जगाउलान् ? नेपालमा अहिले गणतन्त्रपछि दुई सदनात्मक शासन व्यवस्था कायम छ । […]




