म्याद थप गर्न पूर्वगृहमन्त्री खाँणलाई लगियो जिल्ला अदालत काठमाडौं

म्याद थप गर्न पूर्वगृहमन्त्री खाँणलाई लगियो जिल्ला अदालत काठमाडौं

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ ।

खाँणलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिनका लागि अदालत लगिएको हो ।

बुधबार विहान खाँणलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो । प्रहरीले उनको हातमा हतकडी भने लगाएको छैन ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *