रविलाई चाहियो सीइओ, खाँण बचाउन काँग्रेसको न्वारनदेखिको बल ! (न्यूज रफ्तार)

रविलाई चाहियो सीइओ, खाँण बचाउन काँग्रेसको न्वारनदेखिको बल ! (न्यूज रफ्तार)

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री, संसद र सरकार अरुले नै चलाउने गरेको बताएका छन् । मन्त्री किराँतीले आफू मन्त्रीको रुपमा डमी मन्त्री जस्तो अनुभूति भएको बताएका हुन् । नेपाल एयरलाइन्सलाई नाफामुखी बनाएका मन्त्री किराँतीले मुलुकको शासन व्यवस्थामाथि नै प्रश्न उठ्ने गरि अभिव्यक्ति दिएका छन् । विदेशी शक्ति र दलालहरुले सरकार […]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *