काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आलोचना खेप्न थालेको छ । भ्रष्टाचारको फाइल खोलेकै बेला समर्थन फिर्ता लिएको आरोप लागेपनि सरकारले विश्वासको मत नलिने निष्कर्ष निकालेको छ । यता, फेरि अर्को दल जनमत पार्टीले समर्थन फिर्ताको संकेत गरेको छ भने, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको सजाय […]




