सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक जारी

सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गर्नेछ ।

मन्त्रिपरिषदबाट पारित भएपछि उक्त नीति तथा कार्यक्रम आजै संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले साँझ ६ बजे संसदमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर यसपालिको नीति तथा नीति तथा कार्यक्रम र बजेट ल्याउने सरकारको तयारी रहेको बुझिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *