मन्त्रिपरिषद्ले पारित गर्यो आगामी आर्थिक वर्षको बजेट

मन्त्रिपरिषद्ले पारित गर्यो आगामी आर्थिक वर्षको बजेट

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट पारित गरेको छ । सोमबार बजेट भाषणअघि बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो ।

बजेट भाषण अब ४ बजेदेखि सुरु हुनेछ । बजेट अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्दै छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *