कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले दिइन् राजीनामा

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले दिइन् राजीनामा

विराटनगर । कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिएकी छिन् । जनता समाजवाी पार्टी (जसपा) बाट मन्त्री बनेकी उनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेकी हुन् ।

राज्यमन्त्री लिम्बूको राजीनामाअघि पार्टीले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

पार्टीको निर्णयलाई मान्दै उनले तत्काल पदबाट राजीनामा दिएकी हुन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *