मध्य रातिमा प्रहरीले बिजयनगरमा समात्यो सालको  गोलिया बोकेको टिप्पर ।

मध्य रातिमा प्रहरीले बिजयनगरमा समात्यो सालको  गोलिया बोकेको टिप्पर ।

जेठ २१ ।
प्रहरी चौकी ठकुरापुर र प्रहरी चौकी खडैचाका संयुक्त प्रहरी टोलीले  बिजयनगर गाउँपालिका १ सेमरीचाफा भन्ने ठाउँमा  राती करिब  पौने १२ बजे को  समयमा साल जातको  २१ वटा गोलिया काठ सहित ना ८ ख २०५१ नम्बरको टिप्पर नियन्त्रणमा लिइ गौतम बुद्ध साझेदारी बन ब्यवस्थापन समिति उज्जलपुरलाई बुझाइएको  ईलाका प्रहरी कार्यलय  गणेशपुरका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले बताएका  छन ।।

Leave a Comment

Your email address will not be published. Required fields are marked *