काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’विरुद्धको मुद्दा दर्ता गर्न आदेश दिएको छ । यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको मुद्दा सर्वोच्चका न्यायाधीश डाक्टर आनन्ददमोहन भट्टराईको इजलासले दर्ता गर्न आदेश दिएको हो । जनयुद्धको क्रममा बालसेना प्रयोग गरेको भन्दै लेनिन विष्टले प्रचण्डसहित डा. बाबुराम भट्टराई लगायतलाई विपक्षी बनाएर मुद्दा […]
