काठमाडौं । अनेक शंका र उपशंकाकै बीच अदालत प्रवेश गरेको नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस चलिरहेको छ । अदालतमा थुकछेक बहस चलिरहे पनि बाहिर भने यो बिषयमा अनेक टिकाटिप्पणी रोकिएका छैनन् । बयानमा शीर्ष नेता र तीनका आसेपासेकै नाम पोलिदाँ समेत सरकारले सौदावाजी गरेको धेरैको आरोप छ । साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेझै इतिहासमा […]