आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख

आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख

सुर्खेत । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि कर्णाली प्रदेश सरकारले बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

विनियोजित बजेटमध्ये पूँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रुपैयाँ अर्थात् ५८.६५ प्रतिशत रकम विनियोजन गरिएको छ । चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात कुल बजेटको २६.९७ प्रतिशत रकम विनियोजन भएको छ ।

यस्तै, प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यहरुलाई संसद विकास कोषमार्फत ५ करोड वितरण गर्ने भएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *