गण्डकी प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट

गण्डकी प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट

गण्डकी। आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले आगामी वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात् कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन गरिएको छ । पूँजीगततर्फ २० अर्ब १९ करोड अर्थात् ६०.४ प्रतिशत बजेट प्रस्तुत गरिएको छ ।

आगामी वर्षका लागि प्रस्तुत गरिएको बजेट अघिल्लो वर्षको भन्दा १ अर्ब ७० करोडको घाटा बजेट कम हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *