शिवलाल यादव कपिलवस्तु अस्पतालका अध्यक्षमा नियुक्त ।

शिवलाल यादव कपिलवस्तु अस्पतालका अध्यक्षमा नियुक्त ।

 
शिवलाल यादव कपिलवस्तु अस्पतालका अध्यक्षमा नियुक्त । लुम्बिनी प्रदेश सरकारले प्रदेशका अस्पतालहरुमा विकास समिति अध्यक्ष र खेलकुद परिषदमा पदाधिकारी नियुक्ति गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद वैठकले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताल वाहेकका जिल्ला र आयुर्वेद अस्पताल तथा खेलकुद परिषदमा सदस्यहरु नियुक्त गर्ने निर्णय गरेको छ । कपिलवस्तु जिल्ला अस्पतालको अध्यक्षमा शिवलाल यादवलाई नियुक्त गरिएको छ। शिवलाल यादव सनसाइन सामाजिक बिकास संस्थाका अध्यक्ष तथा कुशल एवं बरिस्ठ सामाजिक अभियन्ता समेत हुन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *