निशुल्क थाइराइड परीक्षण

निशुल्क थाइराइड परीक्षण

पोखरा । अन्तर्राष्ट्रिय थाइराइड दिवस तथा पोखरा डाइबिटिज एन्ड थाइराइड क्लिनिकको ९ आंै वार्षिकोत्सवको अवसरमा बिहीबार ५० जनाको निशुल्क थाइराइड परीक्षण भएको छ ।

२० वर्षका युवादेखि ८० वर्षका बृद्धाको सहभगिता रहेको परीक्षण कार्यक्रमा विशेष गरेर महिलाहरुको उल्लेख्य सहभागिता थियो ।

सामान्यता क्लिनिकमा पुरुष भन्दा महिला दोब्बर हिसाबमा थाइराइडको समस्या लिएर आउने गरेका छन् । महिलामा बढी मात्रामा हुने हर्मोन परिवर्तन र बदलिँदो जीवनयापनका कारण पनि थाइराइड समस्या देखिने गरेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *