कफीमा परनिर्भरता कहिलेसम्म ?

काठमाडौं । पछिल्लो समय नेपालका शहर तथा बजार क्षेत्रका चोक–चोकमा खुलेका रेस्टुराँ, कफीसप, तथा होटलमा गएर चिया–कफीको चुस्कीसँगै गफमा नझुम्नेहरु कमै होलान् । नेपालमा कफी पिउने चलनको इतिहास त्यति धेरै लामो नभएपनि अहिले यो संस्कृति नै बनिसकेको छ । तर, नेपालमा खपत हुने कफीको ठुलो हिस्सा विदेशबाट आयात हुने गरेको छ । नेपालमा कफी उत्पादनको […]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top