बालेनको ‘कविता’– भन्नलाई संसारकै सजिलो

बालेनको ‘कविता’– भन्नलाई संसारकै सजिलो

काठमाडौँ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भन्नलाई सजिलो हुने तर, हुनलाई एकदमै गाह्रो हुने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा एउटा कविता लेख्दै मेयर शाहले ‘भन्नलाई संसारकै सजिलो तर हुनलाई एकदमै गाह्रो’ हुने उल्लेख गरेका हुन्।

यस्तो छ उनले लेखेको कविता

भन्नलाई संसारकै सजिलो ,
हुनलाई एक्दमै गाह्रो ,
देखाउन एक्दमै सजिलो ,
देखिन साह्रैनै गाह्रो ,
सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी ,
सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी ,
मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?
एउटै मात्र छ प्रश्न ,असल छौ के त ?

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *