काठमाडौं । बुढा नेताले रजगज चलाए, हस्तक्षेप गर्छु । प्रधानमन्त्री बन्छु भन्ने गगन थापा, सांसद बनेपछि कानूनमन्त्री बन्ने आशा राख्ने र योङ वल्र्ड पोलिटिसियन अफ द इयरको उपाधि जित्ने सोविता गौतमले नै निर्वाचन खर्च नतिरेर कारबाहीमा पर्दैछन् भन्दा उनीहरुले गरेका बाँचा र देखाएका सपनामाथि कस्तो असर पार्ला ? वा पूर्वसभामुख ओनसरी घर्ति र कोशीका पूर्वमुख्यमन्त्री […]
