काठमाडौं । नेपाली कांग्रेसको एक साताभन्दा बढी समय केन्द्रीय समितिको बैठक बस्यो । तर केन्द्रीयप समिति बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाँणलाई कारबाही गरेन । खाँणलाई कारबाही गर्नुपर्ने मत कमजोर भए पनि महामन्त्री गगन थापाले आफ्नो फरक मत दर्ज गराए । अदालतमा मुद्दा विचाराधिन रहेका मात्र होइन, दोषी प्रमाणित […]
