भ्रष्टाचार मुद्दा छानबिनमा रविको आशंका

भ्रष्टाचार मुद्दा छानबिनमा रविको आशंका

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्धा निष्पक्ष रुपमा छानबिन हुनेमा आशंका व्यक्त गरेका छन् । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले नेपालमा भ्रष्टाचारका समस्यालाई निर्मुल पार्ने कुरामा सरकारलाई पुर्ण रुपमा विश्वास गर्न नसकिने बताए । साथै उनले भ्रष्टचार जस्ता जघन्य अपराधका घटनामा रास्वपाले निरन्तर खबरदारी गरिरहेको दाबी गरे । आफु प्रतिपक्षमै […]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *