सडक दुर्घटनामा ११ किशोर घाइते

सडक दुर्घटनामा ११ किशोर घाइते

एजेन्सी।

अमेरिकाको उत्तरपश्चिमी राज्य इडाहोमा शुक्रबार किशोर क्याम्पर बोकेको एउटा स्कुल बस शुक्रबार घुमाउरो राजमार्गमा पल्टिँदा ११ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

एघार जना घाइतेमध्ये, सात जना गम्भीर र चार सामान्य गाइते भएका छन् । बसमा रहेका सबै बच्चालाई स्थानीय अस्पतालमा पु¥याइएको इडाहो राज्य प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *