प्रमुख पदमा उम्मेदवारी दिने साधिका यादव प्रथम महिला ।


जनता समाजवादी पार्टी कपिलवस्तुले यधोधरा गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवारमा महिला नेतृलाई टिकट दिएर उम्मेदवारी दिलाएको छ । गैरसरकारी संस्था संचालन एवं शिक्षण पेशावाट अनुभव प्राप्त सशक्त रहेकी नेत्री साधिका यादवलाई प्रमुख पदको उतारेको उनी प्रथम महिला हुन । जिल्ला को १० वटै स्थानीय तहमा अन्य प्रमुख पार्टीहरुले प्रमुख पदमा पुरुष र उप प्रमुख पदमा महिलालाई नै उम्मेदवार बनाएका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *