एमालेको घेराबन्दीमा संसद, ओलीको बेवास्ता

काठमाडौँ । सिनामंगलबाट ६१ किलो सुन बरामद भएपछि अवरुद्ध हुँदै आएको संसद अझै सञ्चालन हुन सकेको छैन । उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने विपक्षी दलको माग र राज्यकै संयन्त्रबाट छानबिन हुने सरकारको अडानले गर्दा संसद अवरुद्ध हुँदै आएको छ । सरकार र विपक्षी दल दुबैको अडानले संसद बैठक कहिलेबाट सूचारु हुने अन्योलपूर्ण बनेको छ । प्रधानमन्त्री […]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top