काठमाडौं। कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभा बैठकमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
मुख्यमन्त्री थापाले प्रतिपक्षी दल एमाले र राप्रपालाई पनि आफूलाई मत दिन उनले आग्रह गरेका छन् ।
प्रदेशमा स्थिरता र विकासका लागि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन पनि उनले आग्रह गरेका छन् । प्रदेश सभाको बैठक नेपाली कांग्रेसका सांसद इस्राईल मन्सुरीले सञ्चालन गरेका छन् ।
उनले पनि मुख्यमन्त्री थापालाई विश्वासम मत दिने भएका छन् ।




