काठमाडौं । पछिल्लो परिदृष्य हेर्ने हो भने मुलुक दुई ध्रुर्वमा विभक्त छ । केही दिनअघि धरानमा गोरु काटेर भोज गरिएको भिडियो सामाजिक संजमालमा भाइरल भएपछि मुलुक दुई धुर्वमा विभाजित भएको हो । यसैको फलस्वरुप शनिबार धरान रणभूमि बन्ने करिब निश्चित थियो । तर स्थानीय प्रशासन, राजनीतिक दलहरु र सामाजिक अगुवाहरुको चतुर्याँले कुनै अप्रिय घटना हुन […]
