चार कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेजीको माग, भोलि देशब्यापी संयुक्त विरोध प्रदर्शन

चार कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेजीको माग, भोलि देशब्यापी संयुक्त विरोध प्रदर्शन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कटेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी सहायता परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) खारेज गर्न जोडदार माग गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्।

ति पार्टीले एमसीसी खारेजीको माग गर्दै भाद्र १३ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन र काठमाडौं उपत्यकामा माइतिघर मण्डला बाट दिउसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *