Homeआर्थिक May 29, 2022 / Leave a Comment कपिलवस्तुमा अवधी संस्कृतिक ग्राम निर्माण गर्ने। कपिलवस्तु १५ । बुद्धभूमि १० मा अवधि संस्कृतिक ग्राम निर्माण गर्ने सम्बन्धी बहत छलफल ।बुद्धभूमि नगरपालिका वार्ड न. १० को चेतरदेई र मोतिनगर क्षेत्र अन्तरगत अवधि संस्कृतिक ग्राम निर्माण गर्ने सम्बन्धि स्थानिय सरकार र स्थानिय वासीहरु बीच छलफल भएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण हुन गईरहेको अवधि संस्कृतिक ग्राम मार्फत यस क्षेत्रको आर्थिक , सामाजिक , संस्कृतिक बिकास मा टेवा पुग्ने कुरामा नगर प्रमुख केशव कुमार बिश्वास ब्यक्त गर्नु भएको छ । वडा अध्यक्ष सन्दीप पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा नगर प्रमुख केशव कुमार श्रेष्ठ रहनु भएको थियो । पर्याटन डिभिजन कार्यलय रुपन्देहीका प्राबिधिक टीम लगायत स्थानीयको उपस्थितीमा छलफल भएको हो । अवधि संस्कृतिक ग्राम निर्माण पछी यस क्षेत्रको बिकासमा टेवा पुग्ने सबै बिश्वस्था रहेका छन । अवधि संस्कृतिक ग्राम निर्माणको लागि प्राबिधिकले जग्गाको पनि छनौट समेत गरेको छ । Share this:Click to share on Facebook (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Click to share on Twitter (Opens in new window)Click to share on LinkedIn (Opens in new window)Click to share on Telegram (Opens in new window)Click to print (Opens in new window) Related
अवधी पे बिचरवा क होइ ? आर्थिक जब सब हि अङ्ग्रेजी बोल्बै करि २तो अवधी हमार क होइ ? क होइ ए भैया २१-गवा अहिरौवा, हेरान धोबियौवा,हेरान […]
जसपा कपिलवस्तु निर्वाचनमा सक्रिय सहभागी हुने तयारीमा आर्थिक फाल्गुन २३ कपिलवस्तु , जसपा कपिलवस्तु निर्वाचनमा सक्रिय सहभागी हुने तयारीमा जुटेको छ । २३गते पार्टीक जिल्ला अध्यक्ष शैलेन्द्र कुमार […]
कपिलबस्तुमा अनेरास्ववियू(क्रान्तिकारी)को जिल्ला कार्यालय उद्घाटन आर्थिक कपिलवस्तु , तौलिहवानेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को भातृसँगठनको रुपमा रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कपिलबस्तुको जिल्लाका […]
तीन महिने सिलाई कटाई तालिम सम्पन्न। आर्थिक कमलेश चन्द्र गुप्ता कपिलवस्तु – ‘सीप सिकौ, उद्यम गरौ, आत्मनिर्भर बनौ’ भन्ने नारासहित तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको […]