बालविक्रम कार्की रौतहट । नेपालको कुल ग्राह्यस्त उत्पादनमा कृषिको प्रमुख योगदान छ । राज्यले किसानको हितको लागि भनेर वर्षेनी अर्बौ रकम बराबरको अनुदान वितरण गर्छ । तर यसरी वितरण गरेको अनुदान धेरै वास्तविक किसानहरुले भने आफुले नपाएको गुनासो गर्ने गरेका छन् । यसरी राज्यले किसानको लागि भनेर गरेको लगानी गैर किसानको हातमा पुग्दा वास्तविक किसान […]
