नृत्यमा कौशल स्कुल विजयी

नृत्यमा कौशल स्कुल विजयी

नृत्य निर्देशक संघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुलस्तरीय तीज नृत्य प्रतियोगितामा कौशल माध्यमिक विद्यालय प्रथम भएको छ।

उपत्यकाका २० स्कुल सहभागी प्रतियोगितामा नवोदित विद्याकुञ्ज र शुभकामना स्कुल द्वितीय तथा त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तृतीय भएका छन्। बागमती प्रदेशका प्रदेश सभा सदस्य इन्जिनियर अमन मास्केको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष टेकबहादुर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव रवि कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *